Like us!
Follow us!
Connect us!
Watch us!

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, १५ : ३६ मा प्रकाशित

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहियालाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।

मङ्गलबार नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफ्नै कार्यालयबाट सिरोहिया पक्राउ परेका थिए । बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि उनलाई ३ दिन थुनामा राख्न अनुमति दिइएको जनाइएको छ । 

हिजो दिउँसो पक्राउ परेका सिरोहियालाई हिजै साँझ धनुषा पुर्याइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको