Like us!
Follow us!
Connect us!
Watch us!

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि स्वीकृत नामावलीमा ६ उम्मेदवार

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, १८ : ३५ मा प्रकाशित

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि स्वीकृत नामावलीमा ६ उम्मेदवार

दुग्ध विकास बोर्डले बोर्डको कार्यकारी निर्देशकमा लागि ६ जनाको स्वीकृत नामावली प्रकाशित गरेको छ ।

बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिको जेठ २ गतेको निर्णय अनुसार ६ जनाको स्वीकृत नामावली सार्वजनिक गरिएको हो । छनोट हुनेमा निरज भट्टराई, बालक चौधरी, डा. मोगल प्रसाद साह, डा. राजेन्द्र प्रसाद यादव, राम प्रसाद पौडेल र डा. सितलकाजी श्रेष्ठ रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको