Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १० : ५२ मा प्रकाशित

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

आइतबार तेजाबी सुन १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ शुक्रबार पनि १ हजार ८५५ रुपैयाँमा नै कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको