Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा जलविद्युत आयोजना बनाइने

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १५ : ४४ मा प्रकाशित

वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा जलविद्युत आयोजना बनाइने

आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा जलविद्युत आयोजना बनाइने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा जलविद्युत आयोजना बनाइने बताएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको