Like us!
Follow us!
Connect us!
Watch us!

"हाम्रा बा-आमा हाम्रो जिम्मेवारी" अभियान सञ्चालन गरिने

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १६ : २९ मा प्रकाशित

"हाम्रा बा-आमा हाम्रो जिम्मेवारी" अभियान सञ्चालन गरिने

अर्थमन्त्री वर्षमान पुन अनन्तले "हाम्रा बा-आमा हाम्रो जिम्मेवारी" अभियान सञ्चालन गरिने जनाएका छन् ।

स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र विस्तार गरिदै लैजाने तथा सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गरिने पनि जनाइएको छ । सार्वजनिक सेवा अपाङ्गमैत्री बनाइने तथा सार्वजनिक निजी साझेदारीमा अपाङ्गता भएका व्यक्तिको पुनर्स्थापनाको कार्यक्रम गरिने पनि अर्थमन्त्री पुनले जनाएका छन् ।

दलित, उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरण संस्थाको पनि व्यवस्था गरिने पनि जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको