Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको प्रवक्ताको जिम्मेवारी डा नवराज अधिकारीलाई

अर्थ संसार

शुक्रबार, १८ जेठ २०८१, ०८ : ३० मा प्रकाशित

सेबोनको प्रवक्ताको जिम्मेवारी डा नवराज अधिकारीलाई

पुंजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई तोकिएको छ । 

बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरि डा. अधिकारीलाई प्रवक्ता तोकेका हुन्  । 

यसअघि २०७९ पुस ४ गतेदेखि श्रेष्ठले बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी पूरा गर्दै आएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको