Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रि इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ चयन

अर्थ संसार

आइतबार, २० जेठ २०८१, १२ : ३८ मा प्रकाशित

नेपाल रि इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ चयन

नेपाल रि इन्स्योरेन्सले सञ्चालक समितिको सदस्य नियुक्त गरेको छ ।

कम्पनीले जेठ १७ गते सम्पन्न वार्षिक साधारण सभाको निर्णय अनुसार सञ्चालकमा दिनेश लाल श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हो ।

सभाबाट नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताको तर्फबाट श्रेष्ठलाई आगामी ४ वर्षको लागि सञ्चालक पदमा चयन गरेको छ ।


 

665c1724b1746.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको