Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकको फेसबुक पेजबाट कसले पोस्ट गर्यो रोमान्टिक स्टोरी ?

अर्थ संसार

आइतबार, २० जेठ २०८१, २१ : ०८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकको फेसबुक पेजबाट कसले पोस्ट गर्यो रोमान्टिक स्टोरी ?

धेरै जसो वित्तीय चेतना लगायत आधिकारिक सूचना पोस्ट हुने नेपाल राष्ट्र बैंकको फेसबुक पेजमा आइतबार भने रोमान्टिक स्टोरी पोस्ट भएको छ ।

पोखराको फेवातालमा केही डुङ्गासहितको तस्वीरमा सन्डे भनी माथिल्लो भागको देब्रेतर्फ लेखिएको छ भने प्रेमको भाव दर्शाउने पानको संकेत माथिल्लो भागको दाहिनेतर्फ राखिएको छ । बैंकको सामाजिक सञ्जाल ह्यान्डल गर्ने कर्मचारीबाट गल्ती भएको हो वा बैंकले कुनै हिडन सन्देश दिन खोजेको हो भन्ने बारे भने स्पष्ट हुन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको