Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १० : ५० मा प्रकाशित

सोमबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार स्थिर रहेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार तेजाबी सुन१ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको