Like us!
Follow us!
Connect us!
Watch us!

पर्सा प्रहरीद्धारा ४४ लाख बराबरको अवैध सामान बरामद

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १४ : १४ मा प्रकाशित

पर्सा प्रहरीद्धारा ४४ लाख बराबरको अवैध सामान बरामद

सशस्त्र प्रहरी बलले पर्सामा लुकाएर राखेको अवस्थामा भन्सार छलीको सामान बरामद गरेको छ । 

वीरगन्ज महानगरपालिबाट ४४ लाख भन्दा बढी मूल्य पर्ने सामान बरामद गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । 

सशस्त्रले वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायतका ठाउँमा गए राति छापा मारेपछी भन्सार छलेर ल्याएको सौन्दर्य सामग्री, मुङ दाल, मोटर पार्टस् तथा अन्य अवैध सामान बरामद गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको