Like us!
Follow us!
Connect us!
Watch us!

ऋणीलाई कर्जा चुक्ता गर्न लक्ष्मी लघुवित्तको आग्रह

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, १५ : ५५ मा प्रकाशित

ऋणीलाई कर्जा चुक्ता गर्न लक्ष्मी लघुवित्तको आग्रह

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न २९ जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेकोे छ ।

ऋणीहरू धितो राखि वा बिना धितो ऋण लिएको र पटकपटक कर्जा चुक्ता गर्न आग्रह गर्दापनि बेवास्ता गरेपछि कम्पनीले ३५ दिनभित्र कम्पनीको शाखा कार्यालयहरूमा सम्पर्क राखि कर्जा चुक्ता गर्न भनेको हो ।

अन्यथा ऋणी तथा जमानीकर्ताहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिने र धितोमा रहे नरहेको चल अचल सम्पत्ति लिलाम बिक्री गरी कर्जा असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको