Like us!
Follow us!
Connect us!
Watch us!

असार ३ गते सार्वजनिक बिदा

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, १६ : २७ मा प्रकाशित

असार ३ गते सार्वजनिक बिदा

असार ३ गते (सोमबार) सरकारले सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बिदाबारे जानकारी दिएका हुन् ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इदको अवसरमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र इदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो ।

सोमबार सार्वजनिक बिदा भएसँगै सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्र सेयर बजारका साथै शिक्षण संस्थाहरू बन्द रहनेछन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको