Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

अर्थ संसार

विहीबार, १३ असार २०८१, ०८ : ४९ मा प्रकाशित

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका जारी टी- २० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । 

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान ११.५ ओभरमा अल आउट हुदै ५६ रन मात्र बनएको थियो ।

अब पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रीकाले आजै हुने दोस्रो सेमिफाइनलको भारत र इङल्याण्डबीचको विजेतासँग हुने छ ।

फाइनल खेल आगामी शनिबार हुदै छ ।
     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको