Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता समीकरण परिवर्तन हुदैन- प्रवक्ता शर्मा

अर्थ संसार

सोमबार, १७ असार २०८१, २० : ०३ मा प्रकाशित

सत्ता समीकरण परिवर्तन हुदैन- प्रवक्ता शर्मा

सत्ता समीकरण परिवर्तन हुने बाहिर हल्ला भएका कुरा असत्य भएको सरकारले बताएको छ ।

सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकपछि बोल्दै  प्रधानमन्त्रीले क्याबिनेटमा ब्रिफिङ गरेको बताउदै सत्ता समीकरण परिवर्तन नहुने बताएकी छन् ।

उनले राष्ट्रिय सहमतिको सरकारको कुरा समेत नभएको दाबी गर्दै मिडियामा आएका कुराहरु गलत भएको दाबी गरेकी छन् ।

उनले सत्ता समीकरण दिर्घकालसम्म जाने बताउदै उनले मिडियामा आएको र यथार्थ फरक रहेको बताएकी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको