Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने निर्णय

अर्थ संसार

मंगलबार, १८ असार २०८१, ११ : ४० मा प्रकाशित

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने निर्णय

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको