Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लघुवित्तको सिइओमा विनोद आचार्य पुनः नियुक्त

अर्थ संसार

विहीबार, २० असार २०८१, ०८ : ३३ मा प्रकाशित

हिमालयन लघुवित्तको सिइओमा विनोद आचार्य पुनः नियुक्त

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य पुनः नियुक्त भएका छन् । 

आचार्यको पदावधि यही असार मसान्तसम्म मात्रै रहेकोमा कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी आचार्यलाई सिइओमा पुनः नियुक्ति गरेको हो । 

आचार्यलाई आगामी चार वर्षका सिइओ पदमा नियुक्ति गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको