Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, १० : २६ मा प्रकाशित

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक सेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले ३१ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले आज असार २१ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।  न्यूनतम मूल्य प्रति सेयर ५०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम ५०० रुपैयाँ तोकिएको छ ।  बोलपत्र पेश गर्दा न्यूनतम ५,००० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको