Like us!
Follow us!
Connect us!
Watch us!

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय

अर्थ संसार

शुक्रबार, १२ असोज २०८०, १९ : ३५ मा प्रकाशित

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १२२ औं शाखा कार्यालय कीर्तीपूरमा सञ्चालनमा ल्याएको छ।

कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२ औं शाखा कार्यालय सञ्चालन गरेको बैंकले बताएको छ ।

विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ। काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिले समेत निकै महत्वपूर्ण मानिन्छ ।

हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको