Like us!
Follow us!
Connect us!
Watch us!

७०.१८ अंकले बढेको सेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, १५ : २१ मा प्रकाशित

७०.१८ अंकले बढेको सेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

सरकार परिवर्तन भई अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनलाई सेयर बजारले भव्य रुपमा स्वाग गरेको छ । आज सेयर बजार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २,३१० को विन्दुमा कायम भएको छ ।

बजार हरियाली छाउँदा २३४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८ वटाको घटेको छ। यो दिन ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

आज उच्च कारोबार भएका १० कम्पनी

ङादी ग्रुप पावरः २१ करोड ७७ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड २७ लाख रुपैयाँ

अपी पावरः १७ करोड ९३ लाख रुपैयाँ

जानकी फाइनान्सः १७ करोड १७ लाख रुपैयाँ

अरुण भ्याली हाइड्रोपावरः १६ करोड ७५ लाख रुपैयाँ

सिंगटी हाइड्रोः १५ करोड ६ लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः १३ करोड ६३ लाख रुपैयाँ

माउन्टेन इनर्जीः १३ करोड ५५ लाख रुपैयाँ

घलेम्दी हाइड्रोपावरः १३ करोड ३० लाख रुपैयाँ

हिमाल दोलखा हाइड्रोपावरः १२ करोड ७० लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको