Like us!
Follow us!
Connect us!
Watch us!

बुलको यात्राको सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १५ : २१ मा प्रकाशित

बुलको यात्राको सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

आज नेप्से परिसूचक ६१.६१ अंकले वृद्धि भएर २४८५.९४ को बिन्दुमा कायम भएको छ ।  बजार बढ्दा १८१ कम्पनीको सेयरमूल्य बढेको छ भने ५६ वटाको घटेको छ। यो दिन ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज बजारमा १५ अर्ब २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सार्वधिक कारोबार सोल्टी होटेलको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

सोल्टी होटलः ३४ करोड १० लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ३० करोड ६७ लाख रुपैयाँ
कुमारी बैंकः २७ करोड ९३ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः २६ करोड ८५ लाख रुपैयाँ
शिवम सिमेन्टः २४ करोड ६८ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ७२ लाख रुपैयाँ
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २३ करोड ७० लाख रुपैयाँ
फर्स्ट माइक्रोफाइनान्सः २३ करोड ३४ लाख रुपैयाँ
शाइन रेसुंगा डेभलपमेन्ट बैंकः २० करोड ८९ लाख रुपैयाँ
सोनापुर मिनरल्सः १९ करोड ८४ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको