Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

अर्थ संसार

सोमबार, ०७ साउन २०८१, १५ : १९ मा प्रकाशित

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

सेयर बजारमा सोमबार दिनभरी उतारचढावपछी सामान्य बढेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ को विन्दुमा पुगेको छ।

सामान्य बढेको बजारमा आज ११५ कम्पनीको सेयरमूल्य उकालो लागेको छ। १२१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीको स्थिर रहेको छ।आज १३ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ३६ करोड ९३ लाख रुपैयाँ

शिवम सिमेन्टः ३४ करोड ७८ लाख रुपैयाँ

कुमारी बैंकः २८ करोड १८ लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः २५ करोड ६३ लाख रुपैयाँ

हिमालयन डिस्टिलरीः २४ करोड ९९ लाख रुपैयाँ

अरुण भ्याली हाइड्रोपावरः २३ करोड ८५ लाख रुपैयाँ

लक्ष्मी सनराइज बैंकः २१ करोड ४१ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड ४१ लाख रुपैयाँ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २० करोड ४२ लाख रुपैयाँ

प्रभु बैंकः १९ करोड ८६ लाख रुपैयाँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको