Like us!
Follow us!
Connect us!
Watch us!

बुल यात्राको बजारमा कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, १६ : ११ मा प्रकाशित

बुल यात्राको बजारमा कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

 मंगलबार  पनी सेयर बजारमा रौनक कायमै रहेको छ ।  मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा उक्लिएको छ।

आज नेप्से उपसमूहमा रहेका सबै १३ समूहमा हरियाली छाएको छ। बजार बढ्दा २२० कम्पनीको सेयरमूल्य बढेको छ भने २० कम्पनीको घटेको छ। २ कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा आज ११ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

 

आज उच्च कारोबार भएका १० कम्पनी

शिवम सिमेन्टः २४ करोड ६९ लाख रुपैयाँ

अपी पावरः २४ करोड २६ लाख रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सः २३ करोड २ लाख रुपैयाँ

शाइन रेसुंगा डेभलपमेन्ट बैंकः २१ करोड ५६ लाख रुपैयाँ

ङादी ग्रुप पावरः २० करोड १९ लाख रुपैयाँ

लक्ष्मी सनराइज बैंकः १९ करोड ९३ लाख रुपैयाँ

सानिमा माई हाइड्रोपावरः १९ करोड ३९ लाख रुपैयाँ

अपर तामाकोशीः १९ करोड १८ लाख रुपैयाँ

हिमाल दोलखा हाइड्रोपावरः १८ करोड ७८ लाख रुपैयाँ

माउन्टेन इनर्जीः १७ करोड ३० लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको