Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा २७ अंकको करेक्सनः १६ अर्ब २० करोड माथिको सेयर कारोबार

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १५ : २१ मा प्रकाशित

सेयर बजारमा २७ अंकको करेक्सनः १६ अर्ब २० करोड माथिको सेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३२ अकंले बढेर २५३६.११ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँको सेयर कारोबार भएकोछ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३४ करोड २२ लाख रुपौयाँको सेयर कारोबार भएको छ । अपर तामाकोशीको २९ करोड ४७ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराई र एशयन हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९्.६५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको