Like us!
Follow us!
Connect us!
Watch us!

घटेको बजारमा यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १५ : २६ मा प्रकाशित

घटेको बजारमा यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

सेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन आएको छ। लगातार बढिरहेको बजारमा आज २७.३२ अंकको करेक्सन आएको हो। 

घटेको बजारमा आज ४६ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ। १९४ कम्पनीको सेयरमूल्य घट्दा २ वटाको स्थिर रहेको छ। हिजोको तुलनामा कारोबार भने बढेको छ। आज १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सार्वधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

 

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ३६ करोड ७ लाख रुपैयाँ

शिवम सिमेन्टः ३४ करोड २२ लाख रुपैयाँ

अपर तामाकोशीः २९ करोड ४७ लाख रुपैयाँ

हिमाल दोलखा हाइड्रोपावरः २३ करोड १३ लाख रुपैयाँ

सानिमा जीआईसी इन्स्योरेन्सः २२ करोड ७८ लाख रुपैयाँ

हाथवे इन्भेस्टमेन्टः २२ करोड ३५ लाख रुपैयाँ

माउन्टेन इनर्जीः २१ करोड ९९ लाख रुपैयाँ

हिमालयन डिस्टिलरीः २१ करोड ४१ लाख रुपैयाँ

सोल्टी होटलः २१ करोड ५ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ४८ लाख रुपैयाँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको