Like us!
Follow us!
Connect us!
Watch us!

३२ अंकले बढेको बजारमा यी १० कमपनीको कारोबार उच्च, कम्पनी कुन–कुन ?

अर्थ संसार

विहीबार, १० साउन २०८१, १५ : २३ मा प्रकाशित

३२ अंकले बढेको बजारमा यी १० कमपनीको कारोबार उच्च, कम्पनी कुन–कुन  ?

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३२ अंकले बढेर २५६८.११ को विन्दुमा बन्द भएको  छ  ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामा ९ वटा समूह बढेको छ भने ४ वटा समूह घटेको छ।  यो दिन १४३ कम्पनीको सेयरमूल्य बढेको छ भने ९६ वटाको घटेको छ। ३ कम्पनीको सेयरमूल्य  स्थिर रहेको छ।

आज १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

आज उच्च कारोबार भएका १० कम्पनी

सानिमा जीआईसी इन्स्योरेन्स ३४ करोड १७ लाख रुपैयाँ

हिमालयन लाइफः २४ करोड ६४ लाख रुपैयाँ

शिवम सिमेन्टः २३ करोड ७२ लाख रुपैयाँ

फर्स्ट माइक्रोफाइनान्सः २३ करोड ५९ लाख रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सः २० करोड ६८ लाख रुपैयाँ

नेपाल फाइनान्सः १९ करोड ९८ लाख रुपैयाँ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः १९ करोड रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ५६ लाख रुपैयाँ

छिमेक लघुवित्तः १७ करोड ८९ लाख रुपैयाँ

सानिमा माई हाइड्रोपावरः १७ करोड ६२ लाख रुपैयाँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको