Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक बोर्ड बैठकले पारित गर्यो मौद्रिक नीति, सवा १२ बजे सार्वजनिक गरिने

अर्थ संसार

शुक्रबार, ११ साउन २०८१, ११ : २२ मा प्रकाशित

राष्ट्र बैंक बोर्ड बैठकले पारित गर्यो मौद्रिक नीति, सवा १२ बजे सार्वजनिक गरिने

आज मौद्रिक नीति जारी हुने भएको छ । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१र८२ को वार्षिक मौद्रिक नीति जारी लागेको हो ।

राष्ट्र बैंकका अनुसार आजै सवा १२ बजे मौद्रिक नीति जारी गर्न लागिएको छ । शुक्रबार बिहान बसेको राष्ट्र बैंक संचालक समितिको बैठकबाट मौद्रिक नीति पारित भइसकेकेको छ ।

नेपाल राष्ट्र बैंकको अडिटोरियम हल बालुवाटार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको