Like us!
Follow us!
Connect us!
Watch us!

बजार ३५ अंकले बढ्दा यी १० कम्पनीको सेयर कारोबार उच्च

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १५ : २२ मा प्रकाशित

बजार ३५ अंकले बढ्दा यी १० कम्पनीको सेयर कारोबार उच्च

सेयर बजार सूचक नेप्से २७०० विन्दु नजिक पुगेको छ। नेप्से ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा पुगेर बन्द भएको हो।

दोहोरो अंकले बढेको बजारमा आज होटेल तथा पर्यटन र वित्त समूहमा चमक देखिएको छ। बैंकिङ समूहमा सबैभन्दा बढी करेक्सन देखिएको छ। 

आज सवा १७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ६० करोड १० लाख रुपैयाँ

शिवम सिमेन्टः ३७ करोड ६७ लाख रुपैयाँ

सोल्टी होटलः ३६ करोड ४३ लाख रुपैयाँ

नेपाल फाइनान्सः ३५ करोड ३८ लाख रुपैयाँ

चिलिमे हाइड्रोपावरः २७ करोड ७६ लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः २७ करोड ६४ लाख रुपैयाँ

शाइन रेसुंगा डेभलपमेन्ट बैंकः २५ करोड ९७ लाख रुपैयाँ

कुमारी बैंकः २५ करोड ३९ लाख रुपैयाँ

नेपाल पुनर्बीमा कम्पनीः २४ करोड ३३ लाख रुपैयाँ

ङादी ग्रुप पावरः २४ करोड ८ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको