Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले फेरि नयाँ कीर्तिमान बनाउँदा यी १० कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, १६ साउन २०८१, १५ : २१ मा प्रकाशित

सेयर बजारले फेरि नयाँ कीर्तिमान बनाउँदा यी १० कम्पनीको भयो उच्च कारोबार

आज सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ ।
आज बजारमा २१ अर्ब ९१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यसअघि २०७८ साउन ३१ मा २१ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको थियो। जुन रेकर्ड आज तोकिएको छ।

आज नेप्से पनि ६४.२५ अंकले बढेर २७६०.९० को विन्दुमा उक्लिएको छ। आज १९१ कम्पनीको सेयरमूल्य बढ्दा ४४ कम्पनीको घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ। 

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ८४ करोड ४९ लाख रुपैयाँ

माउन्टेन इनर्जीः ४१ करोड ९ लाख रुपैयाँ

शिवम सिमेन्टः ४० करोड ९ लाख रुपैयाँ

नेपाल फाइनान्सः ३८ करोड ९४ लाख रुपैयाँ

अपी पावरः ३७ करोड ८२ लाख रुपैयाँ

शाइन रेसुंगा डेभलपमेन्टः ३० करोड २१ लाख रुपैयाँ

नागरिक लगानी कोषः २९ करोड ८० लाख रुपैयाँ

अरुण भ्याली हाइड्रोपावरः २९ करोड ६३ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ६४ लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः २७ करोड ८८ लाख रुपैयाँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको