Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान्

अर्थ संसार

विहीबार, १७ साउन २०८१, ११ : ४१ मा प्रकाशित

समाज लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान्

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउा १७ गते बसेको बैठकको निर्णयले सभा यहि महिनाको ३२ गते सर्लाहीमा आह्वान गरेको हो । 

सभाले कम्पनीको स्थापना ताखा राखिएको जारी पुँजी बोनश सेयरको लागी अपुग भएकोले सो पुँजीलाई परिवर्तन गरी जारी पुँजी चार करोड रुपैयाँ कायम गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने छ ।

साथै, सोही सभाले कम्पनीको स्वीकृथ प्रबन्ध पत्रको दफा ६ (ख) मा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने भएको छ ।

66ab23cdbda07.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको