Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ‘सेल प्रेसर’,लगानीकर्ता ‘प्रोफिट बुक’ को मुडमा

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १३ : ४२ मा प्रकाशित

सेयर बजारमा ‘सेल प्रेसर’,लगानीकर्ता ‘प्रोफिट बुक’ को मुडमा

 

सेयर बजारमा बिक्रीको चाप बढेको छ । लगातार तीन दिनदेखि बढेको सेयर बजारमा लगानीकर्ताले ‘प्रोफिट बूक’ गरेपछि बजारमा बिक्री चाप बढेको हो ।

यो समाचार तयार पार्दासम्म अर्थात १ बजेर ५३ मिनेट जाँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.२८ अंकले घटेको छ । १६अर्ब ५८ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

सरकार परिवर्तनसँगै सेयर बजार निरन्तर उकालो लाग्न थालेको थियो । लगानीकर्ताले रुचाएका विष्णु पौडेल अर्थमन्त्री बनेपछि सेयर बजार निरन्तर बढ्दो क्रममा छ। त्यसमा राष्ट्र बैंकले समेत सेयरबजारमैत्री मौद्रिक नीति ल्याउँदा सेयर बजारलाई बढ्न थप सहयोग पुगेको छ।

66b1dbd0b9928.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको