Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, २३ साउन २०८१, १७ : २३ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

प्रभु इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।

बुधबार प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो । प्रभु इन्स्योरेन्सले सेयरधनीहरूलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनसबापतको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

उक्त कम्पनीको बोनस सेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको