Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

अर्थ संसार

विहीबार, २४ साउन २०८१, ०७ : ०० मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ। 

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेको कारण बुधबारको कारोबारपछि इन्स्योरेन्स कम्पनीको सेयर मूल्य =समायोजन भएको हो। 

मूल्य समायोजन पछि बिहिबार नयाँ मूल्यमा कारोबार सुरु हुनेछ।

नेशनल लाइफले घोषणा गरेको ४ प्रतिशत बोनस सेयर समायोजन भएको हो।समायोजन पश्चात नेशनल लाइफको सेयरमूल्य ७०५ रुपैयाँ ७७ पैसा कायम भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको