Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

अर्थ संसार

विहीबार, २४ साउन २०८१, १० : ४७ मा प्रकाशित

सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । सुनको मूल्य बिहिबार  तोलामा ३ सय रुपैयाँले बढेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन  प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको