Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, ११ : १४ मा प्रकाशित

एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला ३ सय रुपैयाँ रहेको सुनको मूल्य शुकबार १५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेको छ। शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो । ्

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको