Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पुनः कवि फुँयाल नियुक्त

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १७ : ०१ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पुनः कवि फुँयाल नियुक्त

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) कवि फुँयाल पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार फुँयाललाई सीईओमा आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

कम्पनीले निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्रदान गरेको थियो । 

यसभन्दा पहिला २०७७ साल भदौ ७ गते उक्त कम्पनीको सीईओ नियुक्त भएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको