Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले भाद्रलाई घटायो ब्याजदर

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, ०७ : १६ मा प्रकाशित

एनआईसी एशिया बैंकले भाद्रलाई घटायो ब्याजदर

एनआईसी एशिया बैंकले भाद्र महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

श्रावण महिनामा संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याजदर तोकेको बैंकले अब भाद्र महिनामा ब्याजदर घटाएर मुद्दति निक्षेपमा संस्थागततर्फ ६.४१ प्रतिशत र व्यक्तिगततर्फ ७.४१ प्रतिशतसम्म ब्याज दिने भनेको छ।

तेस्तै बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकको आधारदर ९.२४ प्रतिशत कायम गरिएको छ। 

यस्तो छ बैंकको भाद्रलाई ब्याजदर 

66beabe863dab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको