Like us!
Follow us!
Connect us!
Watch us!

यो साता लगातार दुई दिन सेयर कारोबार बन्द रहने

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, ०८ : ०४ मा प्रकाशित

यो साता लगातार दुई दिन सेयर कारोबार बन्द रहने

यो साता तीन दिन मात्र सेयर कारोबार हुने भएको छ । २ कारोबार दिनमा सार्वजनिक विदा परेकाले यो साता ३ दिन मात्र सेयर कारोबार हुने भएको हो  ।

 सोमबार र मंगलबार सेयर कारोबार बन्द रहनेछ । सरकारले सोमबार रक्षाबन्धनमा सार्वजनिक विदा दिने भएको छ भने मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने गृहमन्त्रालयले जनाएको छ ।

यससँगै सेयर बजार यो साता तीन दिन मात्र अर्थात् आइतबार, बुधबार र बिहीबार मात्र खुल्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको