Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाको लाभांश घोषणा

अर्थ संसार

मंगलबार, ११ भदौ २०८१, १२ : ४७ मा प्रकाशित

कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाको लाभांश घोषणा

कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले प्रतिफल घोषणा गरेका छन्। 

भदौ १० कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्डले कर सहित ९.५० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । 

त्यसैगरी कुमारी धनबृद्धि योजना का इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको