Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा नयाँ रेकर्ड,अहिलेसम्मकै महँगो हुँदा कतिमा भइरहेको छ कारोबार ?

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, १० : ४६ मा प्रकाशित

सुनको मूल्यमा नयाँ रेकर्ड,अहिलेसम्मकै महँगो हुँदा कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।  मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बुधबार  छापावाला सुन प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको