Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य आज पनि स्थिर,प्रतितोला कति ?

अर्थ संसार

विहीबार, २० भदौ २०८१, १० : ५७ मा प्रकाशित

सुनको मूल्य आज पनि स्थिर,प्रतितोला कति ?

नेपाली बजारमा सुनको मूल्य आजपनी  स्थिर रहेको छ । सोमबार प्रतितोला ३ सय रुपैयाँ घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार पनि सोही  मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बिहीबार चाँदी प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो  ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको