Like us!
Follow us!
Connect us!
Watch us!

१२ अकंले घटेको बजारमा यी १० कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

विहीबार, २० भदौ २०८१, १५ : १८ मा प्रकाशित

१२ अकंले घटेको बजारमा यी १० कम्पनीको भयो उच्च कारोबार

साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१० अकंले घटेर २७२७.३६ बिन्दुमा बन्द भएको छ । आज ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भइरहेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। 


आज उच्च कारोबार भएका कम्पनी

नेपाल फाइनान्सः ४० करोड ५० लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः ३४ करोड २२ लाख रुपैयाँ
गुडविल फाइनान्सः २९ करोड ९६ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः २९ करोड ४ लाख रुपैयाँ
अपी पावरः २२ करोड ६१ लाख रुपैयाँ
अरुण भ्लाली हाइड्रोपावरः १७ करोड ३१ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १६ करोड ५७ लाख रुपैयाँ
शिवम सिमेन्टः १४ करोड ७६ लाख रुपैयाँ
एचआईडीसीएलः १२ करोड १४ लाख रुपैयाँ
निफ्राः ११ करोड ६२ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको