Like us!
Follow us!
Connect us!
Watch us!

ओलीभन्दा बढी झुट बोल्ने सायद नेपालमा कोही छैन: ज्ञानेन्द्र शाही

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १४ : ११ मा प्रकाशित

ओलीभन्दा बढी झुट बोल्ने सायद नेपालमा कोही छैन: ज्ञानेन्द्र शाही

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले  प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा झुट बोल्ने मान्छे नेपालमा कोही पनी नरहेको बताएका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले बताएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नगएर ओलीले झुट बोलेको शाहीले आरोप लगाए । 

उनले भनेक छन्, ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा सन्दुक रूइत जानुभयो हामी गयौँ ,लास्टमा म आउँदिन दीक्षान्त समारोह पछाडि सार भने त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको