Like us!
Follow us!
Connect us!
Watch us!

हामी सरकार आएपछी डामाडोल अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएका छन्ः प्रधानमन्त्री

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १६ : ४६ मा प्रकाशित

हामी सरकार आएपछी डामाडोल अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन् ।

बुधबार सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

उनले भनेका छन्,.‘हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो । आज त्यसमा सुधारका संकेतहरु देखा परेका छन्’, प्रधानमन्त्रीले भने,निजी क्षेत्रकै माग अनुसार आर्थिक सुझाव आयोगजस्ता महत्त्वपूर्ण आयोगहरुको गठनले व्यवसायीमा आत्मविश्वास पलाएको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको