Like us!
Follow us!
Connect us!
Watch us!

दसैंतिहारका लागि ३० हजार टन चिनी ल्याउन सरकारी कम्पनीलाई ५० प्रतिशत भन्सार छुट

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, ०९ : ४४ मा प्रकाशित

दसैंतिहारका लागि ३० हजार टन चिनी ल्याउन सरकारी कम्पनीलाई ५० प्रतिशत भन्सार छुट

सरकारले दसैंतिहार लगायत चाडबाड लक्षित गरी ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले सरकारी कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्न दिने निर्णय गरेको हो । चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भन्सार छुटमा चिनी ल्याउनेछन्।

साल्ट र खाद्यले १५/ १५ हजार टन आयात गर्नेछन्। चिनी अघि नै चिनी आयात गरिसक्न कम्पनीलाई निर्देशन दिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको