Like us!
Follow us!
Connect us!
Watch us!

लयमा फर्कियो सेयर बजार, यी १० कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, १५ : २३ मा प्रकाशित

लयमा फर्कियो सेयर बजार, यी १० कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अकंले बढेर २६६६.३८ बिन्दुमा बन्द भएको छ । आज ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

यी हुन् आज उच्च कारोबार गर्ने १० कम्पनी

सीईडीबी हाइड्रोपावरः ४७ करोड ६५ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः २४ करोड ४८ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः २४ करोड १२ लाख रुपैयाँ
अपी पावरः १८ करोड ८३ लाख रुपैयाँ
एचआईडीसीएलपीः १७ करोड ९ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः १६ करोड ६१ लाख रुपैयाँ
रिलायन्स फाइनान्सः १५ करोड ५५ लाख रुपैयाँ
ग्रीनलाइफ हाइड्रोपावरः १४ करोड २ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः १३ करोड ९० लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः १३ करोड २१ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको