Like us!
Follow us!
Connect us!
Watch us!

उच्च अंकले घटेको बजार घट्दा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, १५ : १६ मा प्रकाशित

उच्च अंकले घटेको बजार घट्दा यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अकंले घटेर २६३७.७९ बिन्दुमा बन्द भएको छ । आज ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सीईडीबी हाइड्रोपावरको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

सीईडीबी हाइड्रोपावरः ६४ करोड ३८ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः ३५ करोड २८ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः २८ करोड ३० लाख रुपैयाँ
अपी पावरः २५ करोड ४३ लाख रुपैयाँ
सिंगटी हाइड्रोः २४ करोड ४१ लाख रुपैयाँ
सानिम माई हाइड्रोपावरः २० करोड ७३ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः १९ करोड २७ लाख रुपैयाँ
ङादी ग्रुप पावरः १९ करोड १७ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः १७ करोड ८५ लाख रुपैयाँ
निफ्राः १७ करोड ८४ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको