Like us!
Follow us!
Connect us!
Watch us!

चार सचिवको सरुवा, को कहाँ ?

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, ०७ : १३ मा प्रकाशित

चार सचिवको सरुवा, को कहाँ ?

मन्त्रिपरिषद्ले चार जना सचिवको सरुवा गरेको छ।

बुधबारको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपक कुमार खराललाई वन तथा वातावरण मन्त्रालयमा पठाएको छ। वनका सचिव डा गोविन्दप्रसाद शर्मालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ल्याइएको छ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल (ऊर्जा) लाई जल तथा ऊर्जा आयोगको सचिवालयमा पठाइएको छ। त्यहाँका सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय(ऊर्जा) मा लगिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको