Like us!
Follow us!
Connect us!
Watch us!

११ अकंले बजार बढ्दा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, १५ : १९ मा प्रकाशित

११ अकंले बजार बढ्दा यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५८ अकंले बढेर २५८८.३५ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ ।  आज यस कम्पनीको २७ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
आज उच्च कारोबार भएका कम्पनी 

सीईडीबी हाइड्रोपावरः २७ करोड ८० लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः १४ करोड ६९ लाख रुपैयाँ
नेपाल फाइनान्सः १२ करोड ९७ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः १२ करोड ९४ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड २० लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ९ करोड ७३ लाख रुपैयाँ
अपी पावरः ९ करोड ५९ लाख रुपैयाँ
सानिमा रिलायन्स लाइफः ८ करोड ५९ लाख रुपैयाँ
एचआईडीसीएलपीः ८ करोड ७ लाख रुपैयाँ
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ७ करोड ४७ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको