Like us!
Follow us!
Connect us!
Watch us!

बजार विश्लेषकको रुपमा कसैलाई पनि दर्ता गरिएको छैन:नेप्से

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, १३ : ३४ मा प्रकाशित

बजार विश्लेषकको रुपमा कसैलाई पनि दर्ता गरिएको छैन:नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालमा प्रसारित विश्लेषक र विज्ञका नाममा आउने बजार विश्लेषणलाई मात्र आधार बनाएर  सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ। नेप्से ले बजार विश्लेषकको रूपमा कसैलाई दर्ता गर्ने वा मान्यता प्रदान गर्ने कुनै निकायबाट गरिएको छैन भनेर स्पष्ट गरेको छ।

नेप्सेले हालसम्म नेपालमा कुनै पनि निकायले बजार विश्लेषकको रूपमा कसैलाई दर्ता गर्ने वा मान्यता प्रदान नगरेको स्पष्ट गरेको छ।

सामाजिक सञ्जाल जस्तै फेसबुक, ट्विटर, क्लबहाउस, र अन्य सञ्चार माध्यममा आएका विश्लेषणहरूलाई मात्र आधार बनाएर लगानी गर्दा जोखिममा पर्न सक्ने चेतावनी दिएको हो।

यसका कारण, नेप्सेले सबै लगानीकर्ताहरूलाई यथार्थ बुझेर मात्र लगानी निर्णय गर्न अनुरोध गरेको छ।
 

66f11f5fb1732.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको