Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले बिक्रीमा राख्यो १ लाख ९ हजार कित्ता सेयर

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, ०८ : २४ मा प्रकाशित

कुमारी बैंकले बिक्रीमा राख्यो १ लाख ९ हजार कित्ता सेयर

कुमारी बैंकले १ लाख ९ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ। हाल बिक्रीमा राखिएको यो सेयर बैंकका बहालवाला संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउनेछन्।

सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ। ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणका लागि बिक्री खुला हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको